ज्योती लाइफको २२ लाख कित्ता सेयर नेप्सेमा सुचीकृत सिंहदरबार संवाददाता २०७९ जेष्ठ ४, बुधबार १८:१४मे 18, 2022 काठमाडौँ । ज्योती लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्