काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फ बरिस्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले अग्रता बनाएका छन् । अन्जनले ४७ मत ल्याउदा रामचन्द्र संघाईले ३९ मत ल्याए । उमेशलाल श्रेष्ठले भने जम्मा २८ मत मात्रै पाए । जिल्ला नगरको मतभार ५०% रहेको छ ।
जिल्ला नगरमा अन्जनलाई अग्रता, पछ्याउँदै संघाई

प्रतिक्रिया दिनुहोस्