काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको जिल्ल नगर तर्फको उपाध्यक्षमा सुर कृष्ण बैध्य निर्वाचित भएका छन् । राम चन्द्र संघाई प्यानलका उम्मेदवार श्रेष्ठले अरुण राज सुमार्गी र दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । बैध्यले ४३ मत, सुमार्गिको ३७ र दिनेश श्रेष्ठको ३४ मत आएको छ
जिल्ला नगर उपाध्यक्षमा सुर कृष्ण बैध्य निर्वाचित

प्रतिक्रिया दिनुहोस्