Skip to content
Shikhar Insurance
National Life

जिओ मोबाइल किन्दा केसी र कुशुवाहले पाए ४ रात, ५ दिन थाइल्यान्ड भ्रमणकाे अवसर

Hyundai
NCELL
NIMB

काठमाडौ । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता बनेका छन् ।

गत फागुन २१ देखि वैशाख मसान्तसम्म सञ्चालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरूमध्ये ‘लक्की ड्र्र्र’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिएअनुसार बुधबार सो नतिजा सार्वजनिक गरिएको थियो ।

सेवाग्राही केसी र कुशुवाहाले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका हुन् ।

युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्घन गरिएको जोय ग्रुपद्वारा सञ्चालित जिओ मोबाइल नेपालकै व्यापारिक केन्द्र पाकोस्थित न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेकाे छ । सो बिक्री केन्द्रमा समय–समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE