जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने सिंहदरबार संवाददाता २०८० माघ १७, बुधबार १०:१६जनवरी 31, 2024 काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले २०७९ /०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्