Skip to content
Shikhar Insurance
National Life

जाल्पा लघुवीत्तका लगानीकर्तालाई ७६.८४२१ प्रतिशत लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीले ७६.८४२१ प्रतिशत लाभांश पाउने भएका छन् । भर्खरै आईपीओ जारी गरेको कम्पनीले लगानीकर्तालाई पहिलो लाभांश नै बम्फर उपहार दिएको हो ।

जालपाको शनिबार बसेको सञ्चालक समितिले बैठकले ७३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीले कर प्रयोजनका लागि ३.८ प्रतिशत करका लागि नगद दिनेछ । कम्पनीको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ छ। प्रस्तावित ७३ प्रतिशत बोनस सेयर वितरणपछि कमपनीको चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्