काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको गोली हानी हत्या भएको छ । चुनावी सभामा भाषण गरिरहेका बेला आवेमाथि गोली प्रहार भएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएको आवेको निधन भएको हो । गोली प्रहारमा संलग्न संकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
जापानका पूर्व प्रधानमन्त्री आवेको गोली हानी हत्या

प्रतिक्रिया दिनुहोस्