दाङ । तुलसीपुर उपमहानगरपालिका– १३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका जन्ती ढुङ्गाहरु । त्यहाँ कुनै समय जन्ती ओलाप्पिएको भन्ने किम्बदन्ती रहेको छ । हिजोआज ती ढुङ्गामा टिकटक बनाउनेको भीड हुन्छ ।
जन्ती ढुङ्गा र टिकटक बनाउनेको भीड

दाङ । तुलसीपुर उपमहानगरपालिका– १३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका जन्ती ढुङ्गाहरु । त्यहाँ कुनै समय जन्ती ओलाप्पिएको भन्ने किम्बदन्ती रहेको छ । हिजोआज ती ढुङ्गामा टिकटक बनाउनेको भीड हुन्छ ।
प्रतिक्रिया दिनुहोस्