काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले २६.३१५६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको वैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि लाग्ने १.३१५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
जनउत्थान सामुदायिक लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

प्रतिक्रिया दिनुहोस्