जङ्गली हात्तीको बथान सिंहदरबार संवाददाता २०७९ आश्विन ३०, आईतवार १४:०३अक्टोबर 16, 2022 बर्दिया जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्जमा आहारा खोजीमा निस्किएका जङ्गली हात्तीको बथान । जङ्गलमा आहारा नपाए गाउँमा पसेर मान्छे मार्ने धानबालीसमेत नष्ट गरी रहेको हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्