छोइलापास लेक हिउँले सेताम्य सिंहदरबार संवाददाता २०७९ कार्तिक १६, बुधबार ११:२६नोभेम्बर 2, 2022 डोल्पा । डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्