चौतारो संरक्षण सिंहदरबार संवाददाता २०७८ फाल्गुन १०, मंगलवार १४:५७फेब्रुअरी 22, 2022 तनहुँ । व्यासनगरपालिका–१ हाइस्कूलटारमा स्वामीको चौतारो संरक्षणको लागि मर्मत संम्भार गरिँदै । व्यासनगरपालिकाको १ लाख पचास हजार र नपुग रकम दरै स्वामी चौतारा टोल विकास संस्थाले व्योर्हर्ने गरी मर्मत कार्य थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्