Skip to content
Shikhar Insurance
National Life

चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE