Skip to content
Shikhar Insurance
National Life

चिरख्वा हाइड्रोले १२ करोडको आईपीओ जारी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । चिरख्वा हाईड्रोले १२ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता आईपीओ निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आईपीओ निष्काशन सम्बन्धी सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरका तर्फबाट संचालक केदारनाथ कार्की र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले भोजपुर जिल्ला षडानन्द न.पा मा ४.७ मेगावाटको चिरख्वा हाईड्रो पावर निमार्ण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE