काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको संचालकमा प्रतिक्षा पौडेल र आनन्दमणी राउत निर्वाचित भएका छन् । कम्पनीको असार २३ गते सम्पन्न भएको साधारण सभाबाट सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा पौडेल र राउत निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
चिरख्वा हाइड्रोपावरको संचालकमा पौडेल र राउत निर्वाचित

प्रतिक्रिया दिनुहोस्