ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातीको निकालोबाट चित्रा बुन्दै एक पुरुष । चित्रा गाईभैँसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ ।
चित्रा बुन्दै

प्रतिक्रिया दिनुहोस्