चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुँदै सिंहदरबार संवाददाता २०७९ श्रावण ६, शुक्रबार १६:१३जुलाई 22, 2022 काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दैछन् । उनले राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्