काठमाडौं । आकर्षक पर्यटकिय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

प्रतिक्रिया दिनुहोस्