चन्द्रगिरिमा बाक्लो हिउँ पर्यो (तस्बिरहरू) सिंहदरबार संवाददाता २०७८ पुष १४, बुधबार ०७:४७डिसेम्बर 29, 2021 काठमाडौं । राजधानी नजिकैको धार्मिक तथा पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बाक्लो हिउँ परेको छ । हेरौं तस्बिरहरू, तस्बिर स्रोत: चन्द्रागिरि हिल्सको फेसबुक
प्रतिक्रिया दिनुहोस्