Skip to content
Shikhar Insurance
National Life

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौ । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि यस कम्पनीको साधारण सभामा लगिनेछ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ ।

कम्पनीले सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्