Shikhar Insurance
National Life

घट्यो सुनको मूल्य, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको भाउ आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ५० हजार ७ सयमा किनबेच भएको सुन आज १ लाख ५० हजार १ सयमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सउ ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्