काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समिति वैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समिति वैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्