Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थागत सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-२६ विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश हुन नआएकोृ खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने संस्थाले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्