Skip to content
Shikhar Insurance
National Life

ग्रीन डेभलपमेन्टको संचालकमा प्रज्वल श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संचालक पदमा श्रेष्ठ नियुक्त भएका हुन् ।

आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि श्रेष्ठ चयन भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्