Skip to content
Shikhar Insurance
National Life

गौर–चन्द्रपुर सडकका लागि ७० करोड बजेट

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले रौतहटको गौर–चन्द्रपुर सडक स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको बजेट वक्तव्य अनुसार सो सडकको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । ४२ किलोमिटर लामो यो सडक हाल दुई लेनको सडकका रुपमा कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्