Skip to content
Shikhar Insurance
National Life

गोल्याण ग्रुपको अपर बलेफी हाइड्रो र प्राधिकरणबीच पीपीए सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशन कूलमान घिसिङ, अपर बेलेफी हाइड्रोका अध्यक्ष उमेश कसजु, गोल्याण ग्रुपको उर्जा विभागका सीईओ प्रवीण अर्याल र ग्रुपका प्रमुख वित्तीय अधिकृत सञ्जयकुमार साहको उपस्थिति हस्ताक्षर भएको हो ।

गोल्याण ग्रुपको उर्जा विभाग अन्तरगत सञ्चालनमा रहेको ४६ मेगावाटको अपर बलेफी जलविद्युत परियोजना सिन्धुपाल्चोक जिल्ला स्थित बलेफी नदीमा प्रस्तावित रन अफ रिभर (आरओआर) जलविद्युत परियोजना हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्