Skip to content
Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सको २० हजार कित्ता बढी सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार २ सय २४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रमुख कार्यालय चारखालरोड, काठमाडौंका आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा  कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघ संस्थालाई बिक्री प्रकृया आगाडी बढाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्