Skip to content
Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सको सर्वधिक कारोबार, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से निरन्तर घटेपनि आज गोर्खाज फाइनान्सको सेयर सर्वधिक कारोबार भएको छ ।

बिहीबार कम्पनीको सेयर २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय १२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्