काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले संचालकको राजीनामा स्वीकृत गरेको छ । संस्थाको माघ २१ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार किरण बिष्टको राजीनामा स्वीकृत गरेको हो ।
गुहेश्वरी मर्चेन्टका संचालक बिष्टको राजीनामा स्वीकृत

प्रतिक्रिया दिनुहोस्