Skip to content
Shikhar Insurance
National Life

गुहेश्वरी मर्चेण्टको स्वतन्त्र संचालकमा मानन्धर

Hyundai
NCELL
NIMB

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धरलाई नियुक्ति गरेको छ ।

कम्पनीको असार २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र संचालकमा मानन्धरलाई नियुक्ति गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE