गुरूङले छाडे सिभिल बैंक सिंहदरबार संवाददाता २०७८ बैशाख ३, शुक्रबार १८:४४अप्रिल 16, 2021 काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले राजीनामा दिएका छन् । गुरुङले बैशाख १७ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । उनको चार वर्षे कार्यकाल सकिन अझै ३ महिना बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्