Skip to content
Shikhar Insurance
National Life

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३.२७ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। इन्स्यारेन्सले गत बर्षको मुनाफलाबाट सेयरधनीहरुलाई १३.२७ प्रतिशत बोनस लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्स्योरेन्सले हाल कामय चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतका दर हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। बोनस सेयर बापत लाग्ने कर सेयरधनी आफैले भुक्तानी गर्नुपर्ने इन्स्योरेन्सले सूचनामा उल्लेख गरेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी १३आअ‍ैं वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE