गुराँसको जङ्गलमा रमाउँदै पर्यटक सिंहदरबार संवाददाता २०८१ बैशाख ५, बुधबार ०९:४०अप्रिल 17, 2024 म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । ढकमक्क लालीगुुराँस फुलेर रङ्गिएको घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ ।
प्रतिक्रिया दिनुहोस्