गुडिरहेको बसमा एक्कासी आगलागी सिंहदरबार संवाददाता २०७८ भाद्र १८, शुक्रबार १०:२०सेप्टेम्बर 3, 2021 दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा गुडिरहेको बसमा बिहीबार एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो । तस्वीर : कृष्ण न्यौपाने, रासस
प्रतिक्रिया दिनुहोस्