काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
साथै, कम्पनीले आर्थिक वर्ष ०८०।८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्