Skip to content
Shikhar Insurance
National Life

गुडविल फाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हाे  समेत खुलाई कम्पनीककाे प्रधान कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्