Skip to content
Shikhar Insurance
National Life

गुँरास लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुँरास लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो ।

इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

GBIME

प्रतिक्रिया दिनुहोस्