Skip to content
Shikhar Insurance
National Life

गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।

उनले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उहाँले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्