काठमाडौं । सरकारले गाँजा खेतिको सम्भावना खोज्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट माफृत औषधिय गुण खोज्नका लागि गाँजाको अध्ययन गर्ने भनेको हो । ‘औषधीजन्य प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिनेछ’, बजेट वक्तव्यमा भनिएको छ ।
गाँजा खेतिको सम्भाव्यता खोजिने

प्रतिक्रिया दिनुहोस्