Skip to content
Shikhar Insurance
National Life

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता बढी सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९ सय ९० कित्ता सयेर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफुले दिने के कति कित्ता खुलाई बैंकको बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिको समयमा सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामा उल्लेख गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्