गरिबलाई रासन कार्डको व्यवस्था सिंहदरबार संवाददाता २०७८ जेष्ठ १५, शनिबार १७:०८मे 29, 2021 काठमाडौं । सरकारले गरिबका लागि छुट्टै परिचयपत्र बनाउने घोषणा गरेको छ । गरिब लक्षित सबै कार्यक्रम सोहो कार्डअनुसार प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्