गणेश हिमाल सिंहदरबार संवाददाता २०७९ मंसिर २०, मंगलवार १२:५६डिसेम्बर 6, 2022 धादिङ । सेर्तुङबाट देखिएको गणेश हिमाल । पछिल्लो समय यहाँबाट हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । गणेश हिमालकाे अगाडि रहेकाे यस क्षेत्र जाडाे महिना कष्टकर हुन्छ । हिमाल हेर्न आउनेहरु बढेकाे स्थानिय बताउछन् ।
प्रतिक्रिया दिनुहोस्