Skip to content
Shikhar Insurance
National Life

गणपति लघुवित्तले सेयरधनीलाई बनायो निराश, छैन लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुष ३ गते बसेको सञ्चालक समिति बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्