Skip to content
Shikhar Insurance
National Life

खानेपानी मन्त्रालयको बजेट २८ अर्ब १७ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्के नदिको पानी थप्ने परियोजना बनाउने लगायतका कार्यक्रम समेटिएको बजेटमा खानेपानी सम्वद्ध संघ संस्थाहरुको एकिकरणको बिषय पनि समेटिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्