Skip to content
Shikhar Insurance
National Life

क्लिंकर, सिमेन्ट, डन्डी निर्यातमा ८ प्रतिशत नगद अनुदान

Hyundai
NCELL
NIMB

काठमाडौं । क्लिंकर, सिमेन्ट, डन्डी, फुटवेयरको निर्यातमा नगद अनुदान दिने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै यस्तो वस्तु निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिइने घोषणा गरेका हुन् ।

उनले सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस, प्रोसेसिङ, आउटसोर्सिङ जस्ता सेवाको पहिचान गरी निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्