Skip to content
Shikhar Insurance
National Life

क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा मल्टीपर्पस फाइनान्स पहिलो

Hyundai
NCELL
NIMB

काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोनपे नेटवर्कको तर्पmबाट प्रदेश प्रमुख पशुपति मिश्रले व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्विआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय यूपीआई अन्तर्गतका भिम तथा फानेपे एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोनपे क्विआरमा प्रयोग गर्न सकिने कुरा वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्