Skip to content
Shikhar Insurance
National Life

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

Hyundai
NCELL
NIMB

मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्