काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने बताएका छन् । चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४ प्रतिशत आर्थिक वृद्धि अनुमान गरिएकामा तेस्रो चौमासिकमा आएको कोरोना माहामारीका कारण सो लक्ष्य हासिल हुन कठीन रहने उनले बताए ।
कोरोनाका कारण ४.०१ प्रतिशत आर्थिक वृद्धि कठीनः अर्थमन्त्री

प्रतिक्रिया दिनुहोस्