कोमाङ गाउँ सिंहदरबार संवाददाता २०८० भाद्र २१, बिहीबार ०९:०९सेप्टेम्बर 7, 2023 उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्