काठमाडौं । नेकपा एमालेले केशब स्थापीतलाई काठमाडौं महानगरपालिकाको मेयर उठाउने भएको छ । ओलि निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापीतलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उप मेयरमा भने सुनिता डङगाेलको नाम टुंगो लागेको छ ।
फेमस न्यूज
१
प्रतिक्रिया दिनुहोस्